{"crop":"Cauliflower","stepone":"बेर्ना सार्नको लागि जग्गाको तयारी","Pictureone":"https://soil.narc.gov.np/media/media/crop/l1_yqTrpby.png","descriptionone":"बेर्ना सार्नुभन्दा कम्तीमा १५ दिन अघि राम्ररी कुहेको प्राङ्गारिक मल १५०० किलो प्रति रोपनीका दरले माटोमा हाल्नु पर्छ |","steptwo":"बेर्ना सार्नको लागि जग्गाको तयारी","Picturetwo":"https://soil.narc.gov.np/media/media/crop/l2_GqsQipB.png","descriptiontwo":"माटोको बनोट र चिस्यान कायम राख्ने क्षमता सुधार्न बलौटे माटोमा थप प्राङ्गारिक मल हाल्नु पर्छ । दुई-तीन पटक\r\nजोतेर माटोलाई मसिनो बनाई जग्गा तयार गर्नु पर्छ ।"}